३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण: २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण भएको छ।

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो

लगातार तीन दिनदेखि परेको वर्षाले बबई नदीमा निर्माण भएको जब्दीघाटको पुल बाढीले बगाएको छ।

राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। आज शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।

नारायणी किनारमा तीन संघीय मन्त्रालयका छुट्टाछुट्टै योजना

नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन्।

नदी नियन्त्रण र डुबानको समाधान मुख्य चुनौती

सुनसरी र मोरङका माथिल्लो क्षेत्रमा नदी कटानको समस्या छ भने तल्लो क्षेत्रमा डुबानको । सोही कारण प्रत्येक वर्ष हजारौं स्थानीय घरबारविहीन हुने गरेका छन्। विकासनिर्माणका कामकै कारण पनि कतिपय स्थानमा समस्या देखिएको जन गुनासो छ।

राप्ती नदीमा यसवर्षकै ठूलो बाढी

‘यो बाढी यसवर्षकै ठूलो हो, यसअघि असार २५ गते ५.६४ मिटर बाढी आएको थियो,’ उनले भने। कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

राप्तीमा बाढीले ६ मिटर पार गर्यो, सर्तकता अपनाउन आग्रह

अविरल वर्षाका कारण बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६ मिटर पुगेको छ। जबकी नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

पथरिया र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा ७ सय बढी घर डुवानमा

बिहिवार राती देखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका सयौ परिवार डुवानमा परेका छन।

कालीगण्डकीका अवैध नदीजन्य वस्तुको लिलामी गरिने

पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन गरिएका नदीजन्य वस्तु जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ।

बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको आरोप

'राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन।' महासचिव अर्यालले भने। 'रातभर नदीजन्य पदार्थको चोरी भएको बारे सबैले थाहा पाए पनि नियमनकारी निकायको भूमिका शून्य छ।'

पर्यटनस्थल बन्यो मसानघाट

'पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो। तर अहिले यो स्थान पार्कजस्तै भएको छ। यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ।'

मोहना नदीमा एक किशोरीको शव फेला

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्