२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिशूलीमा कार खस्यो

नारायणघाट मुग्लिङ सडकखण्ड स्थित त्रिशुली नदीमा कार खसेर बेपत्ता भएको छ। सोमबार बिहान  चितवनको भरतपुर २९ स्थित सत्रकिलोमा पोखराबाट झापा तर्फ आउदै गरेको बा१०च ५४४५ नम्बरको कार आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।

त्रिशुली नदिमा खस्दा चालक  झापा स्थित दमक नगपालिकाका ३ का ५२ वर्षका लिला भट्राराई ,कारमा सवार उनकी श्रीमती बर्षकी ४० देउकला दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। कार त्रिशुली नदीमा बेपत्ता भएको छ। त्यसको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७९ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App