२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेदरल्यान्ड्ससँग फाइनलमा चुक्यो नेपाल

एक समय नेपालको दुई सय रनको योगफल सम्भव देखिएको थियो। तर, १८औं र १९औं ओभरमा चार विकेट गुमाउँदा १० रन मात्र जोडेपछि लक्ष्य पूरा हुन सकेन।

कुशल मल्लले तोडे ८३ रनको साझेदारी, एकै ओभरमा लिए दुई विकेट

१८५ रन पछ्याएको नेदरल्यान्ड्सका ओपनर ब्याटरहरूको आक्रामक ८३ रनको साझेदारी कुशल मल्लले तोडेका छन्।

नेदरल्यान्ड्सका माइकलको अर्धशतक पूरा

नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकलले मात्र २६ बलमा अर्धशतक पूरा गरेका हुन्।

टि-२० सिरिज फाइनलः पावर प्लेमा नेपाल आक्रामक

त्यसपछि सुरु भएको खेलमा पहिलो पावरप्ले (०-६ ओभर) को खेल सकिएको छ। जसमा नेपाली ब्याटरहरूले आक्रामक सुरुवात गरेका छन्।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।

नेपाली बलरको सानदार प्रदर्शन, १२० रनमा रोकियो नेदरल्यान्ड्स

घरेलु टि– २० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ।

नेदरल्यान्ड्सलाई सातौं झट्का, जिसीले लिए तेस्रो विकेट

नेदरल्यान्ड्समाथि नेपाली बलर चर्को रुपमा हाबी भएका छन्। १५ औं ओभर सकिदा नेदरल्यान्ड्स ८९ रनको स्थितीमा छ।

प्रतिश र कुशलले पनि लिए एकै ओभरमा दुईदुई विकेट, नेदरल्यान्ड्सको छैटाैं विकेट पतन

त्रिवि क्रिकेट मैदानमा जारी टि– २० खेलमा नेपाली बलर प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट लिँदै नेदरल्यान्ड्समाथि चर्को दबाब सिर्जना गरेका छन्।

केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा

त्रिकोणीय टि–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्