७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

कुशल मल्लले तोडे ८३ रनको साझेदारी, एकै ओभरमा लिए दुई विकेट

१८५ रन पछ्याएको नेदरल्यान्ड्सका ओपनर ब्याटरहरूको आक्रामक ८३ रनको साझेदारी कुशल मल्लले तोडेका छन्।

नवौं ओभरमा बलिङमा आएका कुशलले ओपरको पहिलो बलमा म्याक्स ओडाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै साझेदारी तोडेका हुन्।

यस्तै ओभरको पाँचौ बलमा अर्धशतक बनाएका अर्का ओपनर माइकल लेभितलाई पनि ५४ रनमा आउट गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App