कुशल मल्लले तोडे ८३ रनको साझेदारी, एकै ओभरमा लिए दुई विकेट
१८५ रन पछ्याएको नेदरल्यान्ड्सका ओपनर ब्याटरहरूको आक्रामक ८३ रनको साझेदारी कुशल मल्लले तोडेका छन्।
१८५ रन पछ्याएको नेदरल्यान्ड्सका ओपनर ब्याटरहरूको आक्रामक ८३ रनको साझेदारी कुशल मल्लले तोडेका छन्।
त्यसपछि सुरु भएको खेलमा पहिलो पावरप्ले (०-६ ओभर) को खेल सकिएको छ। जसमा नेपाली ब्याटरहरूले आक्रामक सुरुवात गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन्।
इङ्ल्यान्डको टेस्ट कप्तान बेन स्टोक्सले बिहीबारदेखि दक्षिण अफ्रिकाविरुद्ध सुरु हुने दोस्रो टेस्टमा आफ्नो टोलीको आक्रामक शैलीमा कुनै कमी नआउने स्पष्ट पारेका छन्।
मारिको हिलको आक्रामक ब्याटिङ रोक्न नसक्दा हङकङसँग सात विकेटले स्तब्ध भएपछि नेपालले मलेसियामा जारी एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।
नेपालको यु–१९ टोलीका उपकप्तान शेर मल्ल र वीरेन्द्र नाथको ९६ रनको आक्रामक इनिङको मद्दतमा विद्या भूषण स्कुलले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ।
धन्य, एमालेका केही नेताले आन्तरिक लोकतन्त्रको अभ्यासलाई जोगाएका छन्। यसबाट अझै पनि त्यो दलभित्र ओलीको होमा हो मिलाउँदै पद र प्रतिष्ठा प्राप्त गर्ने जमात मात्र छैन भन्ने पुष्टि भएको छ।
बंगलादेशका लागि ओपनर मोहम्मद नाइमले ६२ र मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान गरे। नाइम र लिट्टन दासले पहिलो विकेटका लागि ४० रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए।
डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ ।
हेटमायरले ३६ बलमा ६१ रन बनाउँदा दुई चौका र चार छक्का हिर्काए । उनले भेट्रान अलराउन्डर ड्वाने ब्राभोको पनि बलियो साथ पाए । जसको मद्दतमा यो जोडीले चौथो विकेटका लागि ४७ बलमा १ सय ३ रनको बलियो साझेदारी गरेका थिए।
नेपालले शनिबार इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो। अट्याकिङ फुटबल खेल्यो। यद्यपि गोलकिपर र रक्षकबीचको तालमेल अभावमा लगातार गोल व्यहोरेसँगै २–१ को अग्रताबाट नेपाल अन्तत ६–२ ले निराश हुन पुग्यो।
युवा ब्याट्सम्यान राहुल तेवातिया र रियान परागको आक्रामक ब्याटिङप्रेरित राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि पाँच विकेटको जित निकालेको छ ।
छैटाैं जन्मदिन मनाएको केही दिनपछि नै ग्रिनउडले सेल्सडेन एफसीविरुद्धको खेलसँगै इड्ले एफसीबाट डेब्यु गरेका थिए। इड्लेले सो खेल १०–१ ले जितेको थियो, जहाँ ग्रिनउडले सबै १० गोल एक्लै गरेका थिए।
फागुन २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा स्वास्थ्य परीक्षणका लागि काउन्टरमा टिकट काट्नेको लाइन लामै थियो । अस्पतालभित्रको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन पुगेका बिरामीको लाइन पनि कम थिएन ।
भेनेजुयलामा उत्पन्न संकटका विषयमा सत्तारुढ नेकपाले कडा शब्दमा निन्दा गरेको केही दिनपछि सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ।