१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।  

त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि टस जितेर नेदरल्यान्ड्सले नामिबियालाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

आजको खेलमा जित हान पार्ने टोलीले फाइनलमा स्थान बनाउने छ र उपाधिका लागि नेपालसँग भिड्ने छ।  

प्रकाशित: २० फाल्गुन २०८० ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App