७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सका माइकलको अर्धशतक पूरा

नेदरल्यान्ड्सका माइकल लेभितले अर्धशतक पूरा गरेका छन्। 

नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकलले मात्र २६ बलमा अर्धशतक पूरा गरेका हुन्। 

उनले ३ छक्का र ६ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८० १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App