२७ वैशाख २०८३ आइतबार
image/svg+xml

अग्रजसँग ‘वर्तमान कविता समूह’ को तेस्रो शृङ्खलामा कवि श्यामल

वर्तमान कविता समूहले ‘अग्रजसँग वर्तमान कविता समूह’ कार्यक्रमको तेस्रो श्रृंखलामा वरिष्ठ कवि श्यामल प्रस्तुत गरेकाे छ।

काठमाडौं उपत्यकामा एक हजार ८५४ सवारी चालक कारबाहीमा

बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

बाढीका सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

श्रम संस्कृतिबाट कोशीमा सुदलाई मुख्यमन्त्री बनाउन साम्पाङले मागे राय

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गरेका छन्।

अमेरिकी अड्डा र जहाजहरूलाई निशाना बनाउने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ।

कवि ढुङ्गेलको ‘मृत्यु-उत्सव’ लोकार्पण

साहित्यिक पत्रकार संघले कवि शेखर ढुङ्गेलको कवितासंग्रह ‘मृत्यु-उत्सव’ को लोकार्पण गरेकाे छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं उपत्यकामा सवारीसाधनको प्रदूषण परीक्षण (तस्बिरहरू)

वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण व्यवस्थापन विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा काठमाडौं महानगरपालिका क्षेत्र भएर गुड्ने सवारी साधनहरूको नियमित प्रदूषण चेकजाँच गर्दै आएको छ ।

गुञ्जियाे स्रष्टा रामसुन्दर देउजाको कविता र मुक्तक

प्रगतिशील लेखक संघ, काभ्रेले स्रष्टा विशेषमा रामसुन्दर देउजाको कविता र मुक्तक वाचन कार्यक्रम गरेकाे छ।

आईपिएल : चेन्नई र लखनऊ भिड्दै

आईपिएल २०२६ को डबल हेडरको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स (सिएसके) ले लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग चेपकमा खेल्नेछ।

संज्ञान विमर्शमा ‘धीमहि’ बहस

त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागको शुक्रबारे बहस ‘संज्ञान विमर्श’ को एघारौँ शृङ्खलामा जयराम तिमल्सिनाको 'धीमहि' उपन्यासको परिचर्चा गरिएको छ।

थालापति विजयको शपथ आइतबार बिहान १० बजे, मे १३ सम्म विश्वासको मत लिनुपर्ने

भारतको तमिलनाडुका गभर्नर राजेन्द्र आर्लेकरले टिभीके प्रमुख थालापति विजयलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्