पौडीमा सहयोग गर्न हुसेन तयार
नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।
सूर्य नेपालले भूकम्प पीडितको राहत तथा उद्धारको लागि आर्थिक सहयोग गर्ने भएको छ।
प्रतिवेदनले सबैखाले बैंक तथा वित्तीय संस्था, सहकारी र लघुवित्त वित्तीय संस्थाहरूका ऋणीहरूको कर्जा सूचना एकीकृत नभएको औंल्याएको छ।
प्राधिकरणले ‘कल वाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।
फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ ।
नेपाली काँग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देशिय टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन्।
नेपाल दूर सञ्चार प्राधिकरणले कात्तिक २० गतेबाट मोबाइल उपकरण व्यवस्थापन (एमडीएमएस) प्रणाली कार्यान्वयन गरेको छ।
महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ।
नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।
देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।
किन ? धेरै छन् कारण । र मुख्य कारणचाहिँ त्रिविमा जबर्जस्ती घुसाइएको राजनीति हो । पञ्चायतकालतर्फ फर्किन जरुरी छैन किनकि त्यो व्यवस्था फलदायी भएन भनेरै विकल्पतिर लागिएको हो ।