युएईविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्य
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने ट्वान्टी–२० शृंखलामा सन्दीप लामिछानेबिना खेल्नु असर पर्ने बताएका छन् ।
मनीष डाँगीको उत्कृष्ट गोल प्रेरणामा नेपाल मंगलबार लाओसलाई हराउँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको छ ।
नेपालका लागि एसयुभी ब्रान्ड जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनको डेलिभरी सुरु गरेको छ।
प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले पाण्डेलाई बढुवा सिफारिस गरेको हो ।
बजारमा भने कालाबजारी, खाद्य मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएपछि सरकारले प्रत्येक आर्थिक वर्ष निरन्तर छड्के अनुगमन गरिँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालबाट मंगलबार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता प्राप्त गरेसँगै गैरआवासीय नेपालीले लामो समयदेखि राख्दै आएका माग पूरा भएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ। त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताएका छन्र।
नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरिएको छ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन्।
सरकारले गैरआवासीय नेपाली नागरिकलाई आजदेखि नागरिकता वितरण सुरु गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दहालले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन्।
फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा आज नेपालले लाओसँग प्रतिस्पर्धा गर्दैछ।दोश्रो लेग अन्र्तगत नेपालले लाओसँग उसकै भुमिमा आज नेपाली समय अनुसार बेलुका पौने ६ बजे खेल खेल्दैछ।
केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे। यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ। यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ।