लोकतन्त्रपछिको ठूलो भ्रष्टाचार प्रकरणः मुख्य तीन दलसहित गैरदलीय सरकार पनि संलग्न (भिडियोसहित)
परियोजना सुरु हुँदा यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकको प्रवेशद्वार बनाउने अपेक्षा गरिएको थियो। तर, ठेक्का प्रक्रिया, निर्माण गुणस्तर, लागत व्यवस्थापन र समयसीमामा ठूलो कमजोरी देखियो।

