जेन-जीको असन्तुष्टि सम्बोधन गर्न र पार्टीको बाटो सच्याउन विशेष महाधिवेशन: थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी र आम नागरिकमा चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न तथा पार्टीले बिराएको बाटो सच्याउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।

