२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १४:५९ अपराह्न

हुलाक सेवाको आवश्यकता झनै बढेको छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन्।

नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे । दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ ।

कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी, सभापति देउवा अनुपस्थित

जेन-जी आन्दोलन र सोपछिको परिस्थिति, फागुन २१ गतेको निर्वाचन लगायत विषयमा छलफल गर्ने एजेन्डा छ ।

ओलीको दाबीः सामाजिक सञ्जाल नेपालमा दर्ता हुन्थे, यहीबाट उचालेर भएनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल नेपालमा दर्ता नहुन देशभित्रैबाट उचाल्ने काम भएकाले दर्ता नभएको दाबी गरेका छन्।

पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, १२ करोड बिगो दाबी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

कांग्रेसलाई ओलीको आह्वान : संसद् पुनःस्थापनाको विकल्प छैन, यही बाटोमा आउनुस्

बिहीबार भक्तपुर एमालेको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीकाे घोषणाः कार्की आयोग मञ्जुर छैन, एमालेलाई मान्य छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको आयोग आफूलाई अमान्य भएको घोषणा गरेका छन्।

सुरु भयो ‘ककाकिकी’ चलचित्रको छायांकन

नयाँ फिल्म ‘ककाकिकी’ को छायांकन सुरु भएको छ। आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो।

राष्ट्रिय एकतामा जेनजीको जोड हुनुपर्छ : सुदन किराती

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व इतिहासको उदाहरण दिँदै जेनजीलाई सतर्क गराएका छन्।

केपी ओलीले गृहमन्त्री अर्याललाई नचिन्ने, 'बाबू' भन्दै दिए यस्तो सुझाव

जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले गृहमन्त्री बनेपछिमात्र नाम सुनेको बताए ।

ओलीको प्रश्नः सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले तमासा देखाइरहेको टिप्पणी गरेका छन्।

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

हतुवागढी गाउँपालिकाले वर्षौंदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ।

देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार बलमिच्याइँले आएको बताएका छन्।

गृहमन्त्री अर्याल राज्य चलाउने हैसियत राख्दैनन्ः शंकर पोखरेल

उनको प्रश्न छ, 'गृहमन्त्री राज्य चलाउन खोजिरहेका छन् कि विद्रोहको नेतृत्व गरिरहेका छन् ?'

माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ : शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्