२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।

‘भूत बंगला’ जस्तै देखिन्छ, बेनी अस्पतालको अलपत्र भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शैय्याको निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको छ।

जनस्वास्थ्यमाथि खेलवाड

उपचार खोज्नुपर्ने भयो भने प्रायः विशिष्ठ व्यक्तिहरू देश छाड्छन्। देशमै उपचार हुन्थ्यो भने ती किन विदेश जान्छन्?

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको छ। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने औषधी अभावका कारण सेवाबाट बञ्चित भएका हुन्।

जलेका विरामीमा प्रत्यारोपण गर्ने ‘छाला’ अभाव, खाली छ एक मात्र छाला बैंक

कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा छाला बैंक स्थापना गर्‍यो। तर विगत ९ बर्षमा मात्र ३१ जनाले मात्र छाला दान गरे।

पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण सुरु

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरु भएको छ।

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

कलैया प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।

‘जलन’ उपचारका लागि छैनन् अस्पताल र आइसीयु चिकित्सक

जलनको विशेष तालिम नलिएका चिकित्सकहरुलाई जलनको आइसीयु हेर्न गाह्रो हुने उनले बताए। जनरल आइसीयु हेर्ने चिकित्सकले जलनको आइसीयु हेर्न नसक्ने डा. नकर्मीको भनाइ छ।

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुङ्गाना र डा. अभिशेष वाग्ले मात्रै कार्यरत छन्।

प्रदेश प्रहरी अस्पताल शुभारम्भ

मोरङको बेलबारी-३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उदघाटन गरे।

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको माग

अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।

औषधि अभावले बिरामीलाई समस्या

रुकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्