२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भरतपुर अस्पतालको सेवा सुधारिँदै

एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो। अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ।

कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मृर्गौला प्रत्यारोपण

पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृर्गौलाको सफल प्रत्यारोपण भएको छ।

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ।

मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरीः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छिन्।

सर्वोच्चमा हेल्थ डेस्क

शुक्रबार सर्वोच्चका मुख्य रजिस्ट्रार ललितबहादुर कुँवर र कोभिड युनिफाइड वीर अस्पतालका प्रशासकीय प्रमुख भूपेन्द्र बस्नेतले हेल्थ डेस्कको उट्घाटन गरी सेवा सुरु गरेका हुन्।

अभिनेता निश्चल भन्छन्: शिक्षण अस्पतालमा ह्वल चियर प्रयोग गर्न १ हजार धरौटी

बस्नेतले शिक्षण अस्पताल महाराजगञ्जले ह्वल चियर प्रयोग गर्दा १ हजार डिपोजिट राख्नुपर्ने बताउँदै अशक्त बिरामीको लागि अस्पतालले सेवा दिनुपर्ने होइन र भन्दै प्रश्न गरेका छन्।

क्षेत्रीय अस्पतालमा आफन्तको जमघट, ३९ जनाको शव अस्पतालमा (फोटोफिचर)

आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।

नर्भिक अस्पतालद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। विगत ३० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरेको हो।

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।

उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्