आज सन् २०२४ को पहिलो दिन, झुम्दैछ संसार (तस्बिरसहित)
नयाँ वर्षको पहिलो दिन आज नेपालसहित विश्व नै खुशीयाली मनाइरहेको छ।
नयाँ वर्षको पहिलो दिन आज नेपालसहित विश्व नै खुशीयाली मनाइरहेको छ।
एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।
पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।
सत्तारुढ नेपाली काँग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।
नेपाल नागरिक उड्डययन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न सकेको छैन।
पर्सा क्रिकेट संघको आयोजनामा वीरगञ्जमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ।
नेपालमा जन्मेर बेलायतको कोभेन्ट्रीलाई कर्म थलो बनाएका नेपालीहरूले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई विभिन्न सामग्री प्रदान गरेका छन्।
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।
नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन युवाकवि देवु लुइँटेललाई प्रसिद्ध कँडेल स्रष्टा सम्मान प्रदान गरियो।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल थालेको छ।
‘देशको माया गरेर भनेको जस्तो त लाग्दैन,’ सामाजिक सञ्जालमा प्रदीप न्यौपाने लेख्छन्, ‘पदको लागि देखाएको आक्रोश जस्तो देखिन्छ ।’
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन्।