अस्ट्रेलियामा चिकित्सा पेशा
हालै काठमाडौँबाट प्रकाशित हुने एक दैनिकमा अस्ट्रेलिया डेटलाइनमा ‘अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभ लाग्दो’ शीर्षकमा समाचार विश्लेषण प्रकाशित भएको थियो । त्यो विश्लेषण अपूर्ण जस्तो लागेर यो लेख्ने जाँगर चल्यो।
हालै काठमाडौँबाट प्रकाशित हुने एक दैनिकमा अस्ट्रेलिया डेटलाइनमा ‘अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभ लाग्दो’ शीर्षकमा समाचार विश्लेषण प्रकाशित भएको थियो । त्यो विश्लेषण अपूर्ण जस्तो लागेर यो लेख्ने जाँगर चल्यो।
पोखरामा आज सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावहारिक सीपको विकास गरी उद्यमी बनाउने शिक्षा आजको आवश्यकता रहेको बताएका छन्।
यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ।
माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
नेपाल पे क्युआरबाट स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्मको छुट प्राप्त गर्ने भएका छन्।
एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।
विद्यार्थी संघसंगठनहरूले सरकारी कोषबाट पारिश्रमिकलगायत सेवा, सुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने कानुनी व्यवस्था गर्न माग गरेका छन्।
‘द भ्वाइस अफ नेपाल' का विजेता र कोचलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।
सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै युनियनकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन्।
जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी आइतवार तोक्ने भनिए पनि स्थगित भएको हो।
सार्वजनिक संस्थानमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २३ वटै उद्योगमा फेरि विद्युत् जडान गरेको छ।