२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फोहोरमाथि राजनीति

सिसडोलवासीका प्रतिनिधि, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच बेलाबेला हुने विवादको मारमा भने उपत्यका र ल्यान्डफिल्ड साइड क्षेत्रका सर्वसाधारण पर्ने गरेका छन् ।

राजनीतिक पतनको पराकाष्ठा

माओवादी हुनु कुनै बेला चानुचुने कुरा थिएन । उसको राजनीतिक पृष्ठभूमिको अध्ययनपछि कठोर परीक्षणका आधारमा मात्र माओवादी बन्न पाइन्थ्यो । आज माओवादी बन्न जति सजिलो अरू पार्टीमा छैन ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

पेसा छाडेर राजनीतिमा

जानकी मन्दिरको दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटक जनकपुरको कोसेली मिठाई नै लिएर फर्किने गर्छन् । त्यो पनि मन्दिर नजिकै रहेको हंसराज मिठाई पसलबाटै । दुई दशकअघिसम्म जानकी मन्दिर क्षेत्रको फुटपाथमा थोत्रो ठेलामा नास्ता पसल चलाउने हंसराज साह त्यसअघि जनकपुरकै शिव मिष्ठान भण्डारमा काम गर्थे ।

परराष्ट्र र वैदेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

निगमको जग्गा खरिदमा नीतिगत भ्रष्टाचार: राज्यमन्त्री रज्जाक

खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले आयल निगमले डिपो स्थानान्तरणका लागि रुपन्देहीमा जग्गा खरीद गर्दा कागजी प्रक्रिया मिलाएर नीतिगत रुपमै भ्रष्टाचार गरेको दावी गरेका छन।

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

नेकपा माओवादी केन्द्रले वीरगन्जमा शनिवार आफ्नो सचिवालय बैठक सम्पन्न गरेको छ। पार्टीभित्र जिम्मेवारी बाँडफाड, संगठनात्मक गतिबिधीको ब्यवस्थापन र प्रदेश नम्बर २ मा स्थानीय तहको आसन्न निर्वाचनमा ठूलो पार्टी कसरी बनाउने भन्ने रणनीतिक बिषयहरुमा बैठकले छलफल गरेको पार्टीले जनाएको छ।

पथभ्रष्ट राजनीति

नेपालको राजनीतिक इतिहासमा भ्रष्टाचारको यति विकृत रूप यसअघि कहिल्यै देखिएन । भ्रष्टाचारको पक्षमा यति ठूलो संख्यामा सांसदहरू संगठित बनेर मैदानमा उत्रिएको पनि सायद यो पहिलो घटना हो ।

कूटनीतिक कर्मचारीले २२ करोड कर तिर्न बाँकी

विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० वर्षदेखि सरकारलाई बुझाएका छैनन् । कूटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रूपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ । यो बक्यौताबारे मौन बस्दै परराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ ।

निषेधको राजनीति नगर

पाखुराकै भरमा कसैका विचारलाई निषेध गर्ने प्रचलन हुने हो भने लोकतान्त्रिक शासन व्यवस्था फस्टाउने अवस्था पनि रहन्न । अतः एमाले कार्यक्रममा भएको जस्तो अवरोध आगामी दिनमा हुन नदिन सबै पक्ष सजग हुनु आवश्यक छ । निषेधको राजनीति सधैंका निम्ति निषेध गरौं ।

घरदैलोमा राजनीतिक दल

प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल तथा सर्वसाधारण उत्साही देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायत दलले मधेसमा मतदाता घरदैलो अभियान थालनी गरिसकेका छन् ।

पन्चानब्बे वटा राजनीतिक दल दर्ताको निवेदन

आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ। नेपालको इन्धनबजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो। नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ।

क्रान्तिकारी जनवादी शिक्षा त्याग्दै, अबको रणनीति समाजवादी शिक्षा

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र बिहीबार शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय,कीर्तिपुरस्थित स्मृति भवनमा प्रारम्भ भएको बन्द सत्रको शुरुआतमा अध्यक्ष नरेन्द्र न्यौपानेले ९९९ सदस्यीय जम्वो केन्द्रीय समिति भङ्ग गरेका छन्।

डुबानमा कूटनीतिक समाधान खोज

कोसी ब्यारेजको ढोका खुलाउन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र राजदूत मन्जिभसिंह पुरीलाई तीनपटकसम्म टेलिफोन गर्नुपर्‍यो। ब्यारेजको ढोका खुलाउन उपप्रधान तथा परराष्ट्रमन्त्रीले यो हदसम्मको अनुनयविनय गर्नुपर्ने अवस्था आउनु आफैंमा राम्रो संकेत होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्