२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेको हो भने कूटनीतिक पहलबाट समस्याको समाधान खोज्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेतालाई आग्रह गरेकी छिन्।

‘सञ्चारकर्मीबीच राजनीतिक ध्रुविकरण बढ्दो छ’

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारबाट काठमाडौँमा सुरु हुँदैछ । भावी नेतृत्वको लागि ३ जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । पेशागत संगठनमा बढ्दो राजनीतिकरण सांगठनिक पुनःसंरचना र सदस्यता शुद्धिकरण लगायतका मुद्दामा केन्द्रित भएर अध्यक्षका प्रत्यासी तिर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरसँग भएको कुराकानी :

राष्ट्रपतिले शीर्ष नेतालाई भनिन्: डुबानको कूटनीतिक समाधान पनि खोज्नुस्

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई/मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छन्।

ट्रम्पले रणनीतिकारलाई बर्खास्त गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्यानन्लाई बर्खास्त गरेका छन्।

राहतमा राजनीतिक खिचातानी

'कुनै नेताले यो गाउँमा झार भन्छन्, अर्का नेताले त्यो गाउँमा झार भन्छन्', उनले भने, 'राहत सामग्री हेलिकोप्टरबाट झार्ने क्रममै विवाद छ। वितरणमा झन् ठूलो विवाद झिक्ने गरेका छन्।'

राजनीतिमा आसलाग्दो गन्तव्य

तराई मधेस र पहाड यतिखेर जलमग्न छ । देशको सिंगो भूभागमा वर्षाको आक्रमण तेज छ। ४० को हाराहारीमा मानिसको ज्यान गएको छ भने ३० को छेउछाउ बेपत्ता छन्। लाखौँ मानिस घर छाडेर अन्यत्र बस्न विवश छन् ।

राजनीतिमा आसलाग्दो गन्तव्य

विगतमा समुदाय सहयोगी हातका साथ जुरुक्क उठ्ने गरेको थियो । विपत्मा परेका आफन्तलाई सहयोग पु¥याउन गच्छेअनुसारको योगदान गर्ने प्रचलन थियो । सरकार पनि अपिल गर्ने गथ्र्याे । यो पटक त्यस्तो काम बेलैमा भएको देखिएन ।

डिजिटल टेलिभिजन नीति कार्यान्वयन सुस्त

सरकारले महानगर र उपनगरपालिकाका सम्पूर्ण टेलिभिजनहरू डिजिटल प्रविधिमा जानुपर्ने भनेर मिति तोकेको साढे तीन महिना हुँदा पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन। सरकारले वैशाख १५ देखि नै एनालग टेलिभिजनहरू डिजिटलमा जानुपर्ने भनिए पनि निर्णयपछि पाँच प्रतशितभन्दा धेरै टेलिभिजन डिजिटलमा रुपान्तरण हुन सकेका छैनन्।

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी  छ ।

बदलिँदो भूराजनीतिक परिदृश्य

पूर्ण सदस्य नभए पनि नेपालको प्रस्तावले गर्दा सार्कमा चीनको पर्यवेक्षक हैसियत स्थापित भइसकेको छ । पाकिस्तानको उपस्थितिले गर्दा असजिलो महसुस गरिरहेको भारतलाई चीनको पर्यवेक्षक स्थानले मात्र पनि सार्क प्रक्रियामा चिन्तित तुल्याएको कुरा ठम्याउन गाह्रो छैन ।

दुई नम्बर प्रदेशमा अन्तरघात कम गर्ने कांग्रेस रणनीति

नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि साउन मसान्तभित्र उम्मेदवारको टुंगो लगाई अन्तरघात हुन नदिने रणनीति बनाएको छ । पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत् नतिजा नआउनुमा अन्तरघात प्रमुख कारक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले यस्तो रणनीति बनाएको हो । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनावका लागि उम्मेदवारको टुंगो छिट्टै लगाएर सम्भावित असन्तुष्टि व्यस्थापन गर्ने तयारीमा कांग्रेस जुटेको हो ।

दृष्टिविहिन पढ्ने विद्यालयमा राजनीतिक हस्तक्षेप

दृष्टिविहिन विद्यार्थीहरु पढ्ने धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा प्रअ अवकाश हुने समय नजिकिएपछि राजनैतिक हस्तक्षेप एवं चलखेल बढेको छ।

शैक्षिक नीति निर्माणमा दातृ निकाय हाबी

दातृ निकायले उपलब्धिको सट्टा लगानीका आधारमा परियोजनाको प्रगति मूल्यांकन गर्छन्। त्यसैले प्रगति मूल्यांकनमा शैक्षिक उपलब्धिभन्दा खर्चले महत्व पाउनेगर्छ।' यसले गर्दा शैक्षिक लगानी वृद्धि भए पनि शिक्षाको स्तर उक्लिन नसकेको हो।

साहित्य र राजनीति

यसरी हेर्दा कला, साहित्य राजनीति निरपेक्ष हुनुपर्छ भन्ने चिन्तन मूलतः त्यही तेस्रो न्युट्रोन तŒव अर्थात् कला कलाका लागि भन्ने कलावादी चिन्तन देखिन्छ, जब यो समाज निरपेक्ष न्युट्रोन तŒवका अतिरिक्त क्रिया र प्रतिक्रियामध्ये आस्थाबद्ध कुनै धारले राजनीति निरपेक्षताको कुरा गर्छ, त्यसमा झन् ठूलो यथास्थितिवादी, एकांगी चिन्तन लुकेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्