२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आध्यात्म र राजनीति बीचको सम्बन्ध

आध्यात्म र राजनीतिबीच अन्तरसम्बन्ध हुन्छ । आध्यात्म भनेको व्यक्तिभित्र सुख, शान्ति र समृद्धि खोजिन्छ भने राजनीतिले समग्रमा सुख, शान्ति र समृद्धि खोज्छ । हामीलाई राजनीति मन परोस् अथवा मन नपरोस्, राजनीति जताततै छ । त्यसैले त भन्ने गरिन्छ, राजनीति सुध्रे सबै सुध्रिन्छ, राजनीति बिग्रे सबै बिग्रन्छ । बिग्रँदो राजनीतिलाई आध्यात्मले कसरी सुधार गर्छ ? चुनाव हुँदै गर्दा आगामी नेतृत्व कस्तो हुनुपर्छ ? यस्तो अवस्थामा कस्तो नेतृत्व छान्नु पर्छ त ?

पद्यामावती प्रसारणमा राजनीतिक हस्तक्षेप भएको ठहर

सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्यामावतीले पछिल्लो समयमा  भारतमा मात्रै नभई विश्व भर नै चर्चा पाएको छ।  उक्त चलचित्र माथि राजपूत समुदायको इतिहासमाथि घोचपेच गरेको आरोप लागेको छ । चलचित्रमा १६औ शताब्दीकी राजपूत महारानी पद्यामावतीको विषयलाई काल्पनिक रुपमा चित्रण गरिएको छ।

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताएका छन्।  कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाए।

गृहको सुरक्षा नीति : उम्मेदवारलाई प्राथमिकता

चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेदवारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ ।

सक्रिय राजनीतिमै छु, राष्ट्रपतिमा मेरो रुची छैनः माधव कुमार नेपाल (अन्तर्वार्ता)

बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साहित देखिएका छन् । यसपटक काठमाडौ निर्वाचन क्षेत्र नं २ रोजेका नेता नेपाल निर्वाचन पछि सुविधाजनक बहुमतसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा ढुक्क छन् ।

लगानी भित्र्याउन नीतिगत स्थायित्व : राजदूत यु

नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालमा चीनसहित वैदेशिक लगानी भिœयाउन नीतिगत स्थायित्व चाहिने बताएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनका निर्णयबारे जानकारी दिन चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा राजदूय युले लगानीमैत्री वातावरण निर्माण गर्न पनि आग्रह गरिन् ।

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ ।

राजनीतिक जोडघटाउ र पश्चिम मधेस

नवलपरासी, कपिलवस्तु, बाँकेमा प्रभावशाली मानिने राजपा नेपालका नेताहरू पार्टी त्याग गरी एमालेको सूर्य चिह्नबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बने । अर्काे मधेसी दल फोरम नेपालका सहमहासचिव अभिषेकप्रताप शाह कांग्रेसमा प्रवेश गरे ।

नेपाली राजनीतिमा च्याएनोभ प्रकरण

गैरकम्युनिस्ट पार्टीले खास गरेर कांग्रेसले आफ्नो जनमत बचाउने नाममा यो वामपन्थी मोर्चालाई जबर्जस्त लोकतन्त्रविरुद्ध धकेल्ने प्रयास गर्नु हुँदैन किनकि कम्युनिस्ट र कांग्रेसको संयुक्त योगदानबाटै हालको संघीय गणतान्त्रिक नेपालको निर्माण  सम्भव भएको हो ।

राजनीतिले सधै ठगिएको सप्तरी

लामो संघर्षपश्चात् मुलुकमा बहुदलीय प्रजातन्त्र आयो, कांग्रेस पनि सत्तामा आयो तर न त आन्दोलनका क्रममा सर्वश्वसहित आफ्नो अमूल्य जीवन दिनेहरूले केही पाए न त समग्र सप्तरीको विकासका लागि केही गर्न सकियो।

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्वएआइजी) नवराज ढकालले निर्वाचनका समयमा बढ्ने सुरक्षा चुनौती कम गर्न राजनीतिक दल र सम्बन्धित उम्मेदवार जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपालमा राजनीतिक दलहरु जिम्मेवार नबन्दा सुरक्षा चुनौती थप जटिल भएको ढकालले बताए ।

राष्ट्रिय राजनीतिमा ‘रोहित पुराण’

दत्तात्रेयका धेरै गुरु थिए र त्यसैले सबैसित सही शिक्षा लिएर उनी महान् सन्त भए । हाम्रा नेताहरूले पनि राम्रो शिक्षा जताबाट होस् लिएर जनताको सेवामा लागे मुलुकले अरु बढी दुःख भोग्न नपर्ने थियो कि ?

राजनीति दलाल पुँजीपति वर्गको चंगुलमा जाँदैछ : युवराज ज्ञवाली

नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनिित दलाल पुँजीपति वर्गको चंगुलमा फसिरहेको बताएका छन् । चुनाव मँहगो भयो भनेर प्रतिनिभि सभाको निर्वाचनमा टिकट नलिएका ज्ञवालीले राजनीतिमा ठेकेदारहरु हावी हने क्रम बढीरहेको बताए ।

हाम्रो सुरक्षा नीतिमा भारत

भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनसत्ता जमेकै बेलादेखि स्वतन्त्र नेपालमा उसका आँखा लागेका थिए । बडामहाराज पृथ्वीनारायण शाहको तटस्थ रही अंग्रेजबाट पर बस्ने नीतिले गर्दा र पछि उनबाट साधिएका गोरखाली भारदारहरूले पनि त्यही नीति अपनाउँदा नेपालमा त्यसबखतको ब्रिटिस भारतको नीतिले पासै प्रभाव पार्न सकेन ।

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले आआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्