रहस्यमय हिमाली संसार
नेपालमा आठवटा विश्वका अग्ला चुचुरा छन्। यिनलाई आठहजारी हिमाल पनि भनिन्छ।

नेपालमा आठवटा विश्वका अग्ला चुचुरा छन्। यिनलाई आठहजारी हिमाल पनि भनिन्छ।
प्रेम भनेर जे जसरी बुझिन्छ त्यो प्रेम होइन, मात्र आकर्षण हो। जुनसुकै बेला त्यसको अन्त्य हुने सम्भावना हुन्छ। मेरो विषय नभए पनि, इतिहास, दर्शन, आध्यात्मिकता, साहित्य तथा जीवनी पढ्न रुचाउँछु मिलेसम्म।
नेपालमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ। नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे। राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी भनेर चिन्दछ।
गान्धीको विकेन्द्रित सत्ता, कुटिर उद्योग र आत्मनिर्भरताको सिद्धान्तलाई केन्द्रमा राखेर कोइरालाले सरकारको आर्थिक नीति बनाए। उनले भनेका छन्, ‘हाम्रो कार्यक्रम मुताबिक हामी ठूला कारखाना खोल्दैनौँ। हामीले स–साना उद्योगबाट आफ्ना आवश्यकता पूरा गर्नुपर्छ। हामीहरूले आफ्नो पेट काटेर, अन्न बेचेकोबाट लुगा लगाउनुपरेको छ। हामीले लगाएका लुगा बाहिरबाट ल्याएका हुन्। कहाँबाट आयो, यसको निमित्त रूपैयाँ ? हामीहरूको मेहनतबाट उब्जेको अन्न बाहिर पठाएर लुगा पाएका हौँ। त्यसको व्यवस्था हामीले गाउँभित्रै गर्नुपर्छ।’
विकेन्द्रित ग्रामीण अर्थव्यवस्थामा अन्न, वस्त्र, आरोग्य र शिक्षाको महत्व अझै धेरै हुन्छ। अनि मात्र दासता र भयबाट वास्तविक रूपमा नागरिक निर्भय बन्न सक्छन्, पूर्ण प्रजातन्त्र एवं लोकतन्त्रको अभ्यास सम्भव हुनेछ भन्ने विश्वास गान्धीको ग्राम पञ्चायतमा थियो। दुर्भाग्य हामीकहाँ त्यही आदर्श तोडमोड गरी निर्माण गरिएको ‘गाउँ पञ्चायत’ (स्थानीय संरचना) अधिनायकवादी राजतन्त्रात्मक व्यवस्थाका कारिन्दा उत्पादन गर्ने कारखाना बन्न पुग्यो।
सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ।
हालै नागरिक दैनिकमा रविन सायमिकोे एक व्यंग्यचित्र छापिएको छ । ठूलो भिडमा नेताले चुनावी भाषण गरिरहेका छन् । तर भाषणमा कसैले खासै ध्यान दिएका छैनन् । यता नेताको सोचाइ छ– जनता भनेका भेडाहरूको बथान हो, मैले जे बोले पनि हुन्छ, यिनीहरू कान थापेर सुन्छन् ।
भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनसत्ता जमेकै बेलादेखि स्वतन्त्र नेपालमा उसका आँखा लागेका थिए । बडामहाराज पृथ्वीनारायण शाहको तटस्थ रही अंग्रेजबाट पर बस्ने नीतिले गर्दा र पछि उनबाट साधिएका गोरखाली भारदारहरूले पनि त्यही नीति अपनाउँदा नेपालमा त्यसबखतको ब्रिटिस भारतको नीतिले पासै प्रभाव पार्न सकेन ।
ओली सरकार हटाएर कांग्रेस र माओवादीको मिलन गराउन निर्णायक भूमिका खेलेको भारत अहिले आएर प्रदेशको सीमा संशोधनमा लागिरहेको छ।
नेपाल ३ हजार वर्षपहिलेदेखि नै तराई, पहाड र हिमाल एकात्मना भएको राष्ट्र हो। पछिल्ला ५० वर्षभित्र आप्रवासन गर्नेहरुले शक्तिशाली छिमेकीको साथ लिएर जुन माग अगाडि सारिराखेका छन् त्यो नेपाललाई कमजोर बनाउने रणनीति होइन भन्ने आधार के?
मोरङ र सुनसरीमा पूर्वी पहाड पस्ने नाका छन्। कर्णाली र महाकालीमा पश्चिम पहाड पस्ने नाका छन्। उत्तर–दक्षिण राजमार्ग छन्। यी जिल्ला तराईमा पर्नासाथ नाकाबन्दीको चारौँ खेप बेहोर्न हामी तयार हुनुपर्छ।
जुनसुकै स्वतन्त्र राष्ट्रको आफ्नो परराष्ट्र नीति हुन्छ। अरू आर्थिक नीति, गृह नीति जे भए पनि परराष्ट्र नीतिमा सबै राजनीतिक दल एक मत हुने गर्छन्। आफ्नो देशको राजनीति सुधि्रयो, गृहनीति बलियो भयो, सुशासकको हातबाट सुशासन चल्यो भने पराइ बैरीले आँखा लाउन सक्तैनन
आज हामी विक्रमको एकाइसौं शताब्दीको उत्तरार्धको पनि सातौं दशकको अन्त्यमा आइपुगेका छौं। जनक्रान्तिद्वारा निरंकुुश एकतन्त्री राणातन्त्र समाप्त पारेर देशमा प्रजातन्त्री व्यवस्था प्रारम्भ भएको पनि ६२ वर्ष पूरा भइसकेको छ। त्यस बेलाको आदर्श थियो, बेलायतको जस्तो
शुभाशयबाट प्रेरित भएर प्रारम्भ गरिएको कार्यको समापन राम्रै हुन्छ। समय लागे पनि तोकिएको उद्देश्य प्राप्ति हुने निश्चित हुन्छ। दुराशयबाट प्रेरित स्वार्थी मनोवृत्तिबाट थालिएको कार्यको नियति भने निश्चय नराम्रै हुन्छ। उद्देश्य प्राप्ति पनि अनर्थकारी नै हुन्छ।
नेपालमा शहीद सप्ताह भर्खरै सकिएको छ। यो मनाउने परम्परा ७ सालमा प्रजातन्त्र आएपछि सुरु भएको हो, जुन त्यसपछि हरेक वर्ष मनाइँदै आएको छ। निरंकुश शासनमा राजसत्ताको सर्वेसर्वा बनेको शासकको जुनसुकै आशयले विरोध गरिएको होस्, विरोध गर्नेलाई राजद्रोही वा देशद्रोही स
