३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
नरबहादुर कार्की


नरबहादुर कार्कीका लेखहरु :

प्रेम, जीवन र परिवार

प्रेम भनेर जे जसरी बुझिन्छ त्यो प्रेम होइन, मात्र आकर्षण हो। जुनसुकै बेला त्यसको अन्त्य हुने सम्भावना हुन्छ। मेरो विषय नभए पनि, इतिहास, दर्शन, आध्यात्मिकता, साहित्य तथा जीवनी पढ्न रुचाउँछु मिलेसम्म।

बालविवाह अन्त्य र साझा संकल्प

सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्