२० आश्विन २०८१ आइतबार
image/svg+xml

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्।

राष्ट्रिय सुरक्षा नीतिमा सुझाव

हालै नेपाल सरकारले विसं २०७३ मा बनेको राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि उच्चस्तरीय परामर्श समिति गठन गरी तीन महिनाभित्र प्रतिवेदन तयार गर्न लागेको सन्दर्भमा म आफू पनि द्वन्द्व, शान्ति, र सुरक्षा क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहेको नागरिकको हैसियतले उक्त समितिको कामलाई सहयोग पुगोस् भनी परिमार्जित राष्ट्रिय सुरक्षा नीतिले समेट्नुपर्नेमध्ये केही सवाल यहा“ प्रस्तुत गरेको छु।

अब कता?

नेपालमा आजसम्म समृद्धिको नारा सबैजसो राजनीतिक दलले लगाउँदै आएका छन् । तर ७० वर्षदेखि आसा निरासामै सीमित छ । समृद्धिको एउटा पाटो राष्ट्रिय उत्पादन वृद्धि दर हो ।

कमजोर बन्दै कूटनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि मित्रराष्ट्र कतारको चार दिने भ्रमण गर्दैछिन्। पछिल्लो समय नेपालबाट राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमण चीन र भारतमै केन्द्रित भइरहेका बेला राष्ट्रपति भण्डारी कतार भ्रमणमा निस्कन लागेकी हुन्।

श्रीलंकामा राजनीतिक संकट : मन्त्रालयमै झडप, एकको मृत्यु

श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ। पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दुई जना अन्य व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो वैधानिक प्रधानमन्त्री ?

श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन्।

श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिँदै

श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको बैठकलाई स्थगित गरेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका सिरिसेनाले संसदमा आफूमाथि हुनसक्ने चुनौती पन्छ्याउन संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन्।

विश्वसनीयताको स्खलन

कुनैबेला माओवादी सर्वेसर्वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने नाम उच्चारण हुनासाथ सन्त्रास फैलिने गथ्र्याे । समर्थकहरू अब के/कस्तो निर्देशन आउने हो भने अपेक्षामा सतर्क हुन्थे ।

अवसरवादी हाेइन म मूर्ख भएँ

नेपाली कांग्रेसभित्रको राजनीतिमा मीनेन्द्र रिजाल चिनाउनुपर्ने नाम होइन । धरानमा जन्मेर मोरङलाई राजनीतिक कर्मक्षेत्र बनाएका मीनेन्द्रले पछिल्लो समय मोरङबाटै सांसद बन्ने बाटो तयार पारेका हुन् । उनलाई पितापुर्खाकै पालादेखि मीठोमसिनो खान र राम्रो लगाउन दुःख थिएन।

नेकपाको किचलो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी जेजसरी आफ्नै आन्तरिक राजनीतिमा अलमलिएको छ, त्यसका कारण सरकारको कामकारबाहीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ।

खुम्चिँदै साना दलको भूमिका

प्रतिनिधिसभा निर्वाचनपछि दुईतिहाइको बलियो सरकार गठनसँगै साना दलको भूमिका र अस्तित्व संसद्, सरकार र सडकमा कमजोर बन्न पुगेको छ।

धर्म र राजनीति

विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो ।अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो।

सर्वज्ञप्रधान देश

सामाजिक मूल्य, नैतिकता र अमूर्त विवेक बचाउन राज्यले स्पष्ट मार्गदर्शन गर्न सकेन भने समाज पथभ्रष्ट बन्दै जान्छ ।

हिंसाको राजनीतिसँग जोडिएको प्रश्न

दशवर्षसम्म सशस्त्र हिंसाको नायकत्व गरी शान्तिपूर्ण राजनीतिमा अवतरित पुष्पकमल दाहालले उहाँकै पार्टीबाट अलग भएर सशस्त्र हिंसाको प्रारूप बनाउन प्रयत्नशील नेत्रविक्रम चन्द ‘विप्लव’ लाई लक्षित गर्दै भन्नुभएछ– जिम्मेवारी लिन नसकेको हिंसात्मक कारबाही आतंककारी हुन्छ।

नयाँ बजेटका लागि ३७ क्षेत्रमा अध्ययन

आगामी आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रम र वार्षिक राजस्व तथा व्ययको अनुमानका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले स्थानीय तहबाटै क्षेत्रगत तथ्यांकन संकलन थालनी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्