१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला वेलायत यात्रामा छन्। पार्टी संगठन कामले लण्डन आएका उनीसँग नागरिकन्युजका चिरन शर्माले सरकारका १०० दिन, महाअभियोग प्रस्ताव तथा नेपाली नेताको भारत झुकाव सहितका विषयमा कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंशः

जलस्रोत सम्झौताको अनुमोदन

नोभेम्बर २७, २०१४ मा दस्तखत भएको सार्क विद्युत् व्यापार सम्झौता (सार्क पिटिए) अगस्ट २९, २०१६ मा नेपालको संविधानको धारा २७९ बमोजिम संसद्बाट अनुमोदन गरियो। यो सम्झौता सम्पन्न भएपछि सार्कका सदस्य राष्ट्रबीच विद्युत् व्यापार (आयात–निर्यात)गर्ने बाटो खुलेको छ।

भक्तपुरमा अनुदान सम्झौता

भूकम्पको १८ महिनापछि बिहीबारदेखि भक्तपुरमा भूकम्पपीडितसँंग राहत अनुदान सम्झौता सुरु हुने भएको छ। अनुदान सम्झौताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भूकम्पीय आवास पुननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यालय इकाई भक्तपुरले जनाएको छ।

चीनले गोवामै सम्झौता गर्न खोजेको प्रधानमन्त्रीको खुलासा

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवा पुगेका बेला चिनियाँ पक्षले त्यहीँ सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। गोवामा दाहालको चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट भएको थियो।

भोकसँग मानिस सम्झौता गर्न सक्छ तर सुरक्षासँग सक्दैन: महानिरीक्षक अर्याल

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सिरहाका प्रहरी अधिकारीहरुलाई पीडितमैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन्।

सम्झौता छल्दै मनसायपत्र

चिकित्सा शिक्षासम्बन्धी नयाँ विधेयक संसद्मा विचाराधीन रहेकै समयमा शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसँग गरेको सम्झौताविपरीत मेडिकल कलेजको मनसायपत्र नवीकरण गरेको छ। सरकारले चिकित्सा शिक्षासम्बन्धी नयाँ ऐन नआएसम्म नयाँ कलेज खोल्नेसम्बन्धमा कुनै निर्णय नगर्ने सम्झौताविपरीत झापास्थित बी एन्ड सी मेडिकल कलेजको मनसायपत्र नवीकरण भएको हो।

प्रभावकारी सेवा दिन कार्यसम्पादन सम्झौता

काठमाडौं- सरकारी कार्यालयका काम प्रभावकारी र जनउत्तरदायी बनाउन सबै मन्त्रालयले मातहतका विभाग, आयोजना, महाशाखा र कार्यालय प्रमुखसँग अनिवार्य कार्यसम्पादन सम्झौता गर्न थालेका छन्।

भारत र रसियाबीच महत्वपूर्ण सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।

सम्झौता बिपरित अतिरिक्त रकम असुल्दै ठेकेदार

जिल्ला विकास समितिले ठेक्का लगाएको खोला र नदीजन्य पदार्थ (गिट्टी, बालुवा, ढुंगा)मा ठेकेदारले तोकिएको भन्दा बढी कर असुली गरिरहेको खुलेको छ। कारबाही गर्ने निकाय मौन बस्दा ठेकेदारले मनोमानी रकम असुली गरेका छन्।

ब्रिक्स सम्मेलनमा उर्जा सम्झौता गर्दै माेदी-पुटिन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले भारतमा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा उर्जा सम्झौता गर्ने तयारी गरेका छन्। लामो समयसम्म आर्थिक तथा व्यापारिक साझेदार बन्ने उद्देश्यले दुई देशबीचमा शनिबार यो सम्झौता हुन लागेको हो।

शान्ति सम्झौताको पक्षामा कोलम्बियामा विशाल प्रदर्शन

बोगोटा-वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन्।

'संविधान संशोधनको नाममा कांग्रेसले कसैसँग सम्झौता गर्दैन'

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको लागि दुई तिहाई पुर्याउने नाममा कांग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्।

‘पेरिस सम्झौता’ अनुमोदन, नेपाल पनि सम्झौताको संस्थापक मुलुक

काठमाडौं-जलवायु परिवर्तनका प्रभावस“ग जुध्न नीतिगत प्रक्रिया र पद्घति निर्माणमा विश्वभर सहयोगी मानिएको ‘पेरिस सम्झौता’ नेपालले अनुमोदन गरेको छ।

कोलम्बियाको जनमत संग्रहमा शान्ति सम्झौता पक्षधर पराजित भएपछि सरकार र विद्रोहीले के भने?

बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गरेका छन्।

सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता

रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र नेपालको ‘ग’ वर्गको स्वाबलम्बन लघुवित्त बिकास बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्