२४ असार २०८१ सोमबार
image/svg+xml

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन्।

महाव्याधिबाट बचाउने वैज्ञानिकलाई नोबेल सम्मान

यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड–१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

‘जोडी अभिभावकले हुर्काएका सन्तान समृद्ध’

एकल अभिभावकले हुर्काएका भन्दा दुई अभिभावकले हुर्काएका सन्तानले तुलनात्मक रूपमा सुविधाजनक जीवन बाँच्ने गरेको एक अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटघाट भएको छ।

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

इन्डो–प्यासिफिक सैन्य सम्मेलन, प्रधानसेनापति भारत जाँदै

इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ ५४ पैसा निर्धारण भएको छ।

किन एकाएक बेपत्ता बनाइँदैछन् चिनियाँ नेता?

रक्षामन्त्री र स्टेट काउन्सिलर ली पदमुक्त हुनुको कारण उनी हतियार विकास तथा खरिद प्रक्रियामा लामो समयदेखि संलग्न रहेको र यो विषय भ्रष्टाचारसँग सिधा जोडिएको मानिएको छ। अन्य कारण पनि हुन सक्छ। राष्ट्रपति सी चिनफिङको निर्देशनको अवज्ञा पनि हुन सक्छ ।

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्काशित

मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो।

विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित

दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दैै लगातार दोस्रो जित हात पारेको हो।

अमेरिकी राष्ट्रपति बाइडनले भनेः चीनसँग शितयुद्धको कुरा गलत

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनसँगको शितयुद्धको कुरालाई अस्विकार गरेका छन्।

नेइमारले तोडे पेलेको कीर्तिमान

नेइमारले दुई गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान पार गरेको दिन उनको टोलीले शनिबार बोलिभियामाथि ५–१ को जित निकाल्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्