५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आँधीको आशङ्कामा मरिससका उडानहरू रद्द, विद्यालय पनि बन्द

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ।

जापान, मरिसस र इजरायलसँगको श्रम सम्झौतामाथि नै प्रश्न

रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ। कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै बेरोजगार युवायुवतीले प्रश्न सोध्ने गरेका छन्।

चर्चा पाउन मरिसससँग गरिएको एउटा अर्को 'उधारो' श्रम समझदारी

अफ्रिकन मुलुक मरिसससँग नेपालले गरेको श्रम समझदारीको समाचारले हिजो र आज धेरै मिडिया श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बने।

मरिसस हुन सक्छ रोजगारीको गतिलो गन्तव्य

कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारको लागि गतिलो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्