२० असार २०८१ बिहीबार
image/svg+xml

भिजिविलिटी नपुग्दा पोखराबाट हुने सबै उडान रद्द

शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएको भएपनि भिजिविलिटी नपुग्दा सबै उडान रद्द भएको पोखरा विमानस्थलले बताएको छ ।

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।

हुम्लाको हवाई उडान दुई दिनदेखि प्रभावित

हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ। तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो।

हवाई उडानमा हुस्सुको तगारो

पोखरा र आसपासको क्षेत्रमा पछिल्लो केहीदिनदेखि बाक्लो हुस्सु लाग्दा त्यसको अप्ठेरो हवाई उडानमा परेको छ ।

काठमाडौं र दिल्लीबीच हवाई उडान सुरु हुने

काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान सुरु हुने भएको छ। कोरोना महामारीपछि दुवैदेशबीच हवाई उडान बन्द थियो।

प्रादेशिक राजधानीसम्म हवाई उडानको प्रबन्ध गरिरहेका छौंः निर्देशक पोखरेल

नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजनकुमार पोखरेलले सबै प्रादेशिक राजधानीलाई लक्षित गर्दै पहाडी जिल्लाहरुबाट हवाई उडानका लागि तयारी भइरहेको बताएका छन्।

कोरोना महामारीमा यात्रु : जहाजमा प्रयाप्त, बस रित्तै

कोरोना भाईरस संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत विहीबारदेखि संचालनमा आए। पाँचदिनदेखि नियमित गुडिरहेको भएपनि ती सवारीले अहिले पनि सिमित संख्यामा मात्र यात्रु पाएका छन्।

६ महिनापछि भोलीबाट आन्तरिक हवाई उडान सुरु हुँदै

सोमबारबाट आन्तरिक हवाई उडान सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ देखि खुला

अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले नागरिक न्यूजलाई बताए।

हवाई उडानबारे आज निर्णय

लकाउनसँगै चैतबाट बन्द रहेको नियमितव्यावसायिक उडान भदौ १ बाट सञ्चालनमा ल्याउने तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयका सचिवस्तरीय छलफलबाट तोकिएको मापदण्डका आधारमा हवाई सेवा सञ्चालन गर्ने तयारी चलिरहेको हो।स्वास्थ्य मन्त्रालयले मापदण्डमा स्वीकृति दिन बाँकी रहेकोले आइतबार (आज) यस विषयमा निर्णय हुने पर्यटन मन्त्रालय स्रोतले बतायो।

बुध्द एयरद्वारा टिकट बुकिङ खुला, संक्रमणरहित ढंगले उडान भर्ने प्रतिबद्धता

बुध्द एयरले यात्रुका लागि टिकट बुकिङ खुला गरेको छ। उसले भदौ १ गतेदेखि नै संक्रमणरहित ढंगले सुरक्षित रुपमा उडान भर्ने प्रतिबद्धता जनाएको छ।

भदौ १ देखि हवाई उडान सुचारु हुने

कोरोना त्रासका कारण बन्द रहेको हवाई उडान सुचारु हुने भएको छ। मन्त्रिपरिषद् बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।

‘लकडाउन खुलेमा पर्यटक आउन तयार छन्’

लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।

‘लकडाउनले ४ महिना समस्या पार्दैमा घुँडा टेक्दैनौं’

हामीले मध्यमवर्गीय नेपालीले खर्च गर्न सक्ने भाडा दर ल्यायौं भने आधा घन्टा उडेर पुगिने गन्तव्यमा मान्छेहरू घन्टौं लगाएर सडक यात्रा किन गर्लान् र?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्