३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘ राजनीतिक स्थायित्वका लागि सरकार क्रियाशील’ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

माेदी भ्रमणकाे तयारीका लागि गृहमन्त्री जनकपुरमा

गृहमन्त्री रामबहादुर थापाले जनकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीका लागि सुरक्षाव्यस्था बुझ्ज गएका गृहमन्त्री थापाले सो स्थानको भ्रमण गरेका हुन् ।

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन्।

दुई नम्बर प्रदेश बढी संवेदनशील : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको बताएका छन्। सिमराको होटेल इच्छामा बुधबार आयोजना गरीएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा खुल्ला सीमाको कारणले हुने–गरिने तस्करी, भूमिगत संगठनको गतिबिधि लगायत कारणले गर्दा २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको उनले बताएका छन्।

मर्यादाक्रममा रहेको त्रुटि हटाउने गृहमन्त्रीको भनाइ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको सरकारले निर्धारण गरेको मर्यादाक्रममा केही त्रुटि रहे त्यसलाई हटाइने बताएका छन्।

महिलामाथि एसिड प्रहार गर्ने सर्इलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। साेमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन्।

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन्।  बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ।”

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन्।

गृहमन्त्री थापाको ५० दिनका ५० काम

गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका महत्वपूर्ण ५० काममध्ये गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधार भएको जनाइएको छ।

जातीय हिंसा सह्य हुँदैन : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले धार्मिक आवरणमा हिंसा मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउनेहरु सक्रिय भएको भन्दै गृहमन्त्री थापाले त्यस्ता तत्वलाई सरकारले कारबाहीको दायारमा ल्याउने बताएका हुन्।

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए।  विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

धर्म प्रचारकप्रति कठोर बन्दै गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए।

बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्