१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भैरव टेक्नोलोजी टप १५ औं स्थानमा

नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औं स्थानमा परेको छ भने एसियाका उत्कृष्ट १५ स्थानमा परेको छ।

इपिएल शनिबारबाट: लामो प्रतीक्षापछि चौथो संस्करण

यसबीच काठमाडौं किङ्स–११ का अफ्रिदीले दुई खेल मात्र खेल्ने भएपछि नेपाली समर्थकमा केही निराशा भने छाएको छ। आगामी सिजन भने पूरै खेल्ने आश्वासन दिएका अफ्रिदीले आइतबार नै माउन्टेन फ्लाइट जाने कार्यक्रम पनि बनाएका छन्।

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।

नेपालको सानदार जित

सन्दीपको घातक बलिङ सामू पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ५.१ ओभर बलिङ गरेका सन्दीपले ६ विकेट निकाल्दा ११ रन मात्र खर्चिए।

दाहाललाई गाउँपालिकाको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार

२०७५ साल मंसिर १७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका आएका दाहाललाई गाउँपालिकाको संमृद्धि, विकास र अग्रगमनका लागि हरेक प्रकारका आरोह अवरोहरुको सामना गर्दै सेवा प्रवाहमा अतुलनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो।

आज पुरस्कृत हुने ४० निजामती कर्मचारीको नाम सार्वजनिक (सूचीसहित)

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन।

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’

भीम र वसन्ती उत्कृष्ट

एनआइटिएफको आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङ्लास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो।

टिनेजर क्वानलाई सफलता

१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियन समेत हुन्। उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

अर्घाखाँची जिल्ला अदालत प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।

मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा

रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे।

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

गत चैतमा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ।

गोपीचन्द्र र गौरीका उत्कृष्ट खेलाडी घोषित

खेलकुद पत्रकार मन्च कैलालीले आयोजना गरेको दोश्रो संस्करणको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्कीले वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंहले वर्ष महिला खेलाडीको सम्मान पाएका छन् । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट (अपडेट)

कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको छ। नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो। नगर विकास कोषको ३३औं वार्षिकोत्सव अवसरमा एक लाख नगद पुरस्कारसहित देशमै उत्कृष्ट नगरपालिकाको पुरस्कार भीमदत्तले प्राप्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्