१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस महासमिति बैठक सुरू हुँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शनिबारबाट शुभारम्भ हुँदैछ। बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भइसकेको छ।

अपेक्ष संगठित र व्यवस्थित कांग्रेस

नेपाली कांग्रेसको महासमिति बैठकले विगतका गल्ती र कमजोरी सच्याउँदै संगठन सुधारका नयाँ कार्यक्रम तय गर्ने धेरैले अनुमान गरेका छन्। एक वर्षअघि सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि महासमिति बैठक बस्न लागेको हो।

कांग्रेस महासमिति बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ ।

मुख्य विषय छाडेर कांग्रेसको ध्यान अन्यत्रै

नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुन एकदिन मात्र बाँकी रहे पनि पार्टी विधानमा शीर्ष नेताबीच समझदारी बन्न सकेको छैन।

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो।

‘महासमिति बैठक संगठन पुनर्जागरणको प्रस्थानबिन्दु’

नेपाली कांग्रेसले आशन्न महासमिति बैठकलाई पार्टी पुनर्जागरणको प्रस्थान बिन्दु बनाउने जनाएको छ। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन पेस गर्दै विगतका गल्तीकमजोरी सच्याउँदै संगठनलाई जनतामा आशा जगाउने र भरपर्दो बनाउने दाबी गरिएको छ।

कांग्रेस महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा के छ? (पूर्णपाठ सहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्व सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ।

कांग्रेसको आर्थिक प्रस्ताव : सरकारलाई शिक्षा

नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर २८ गतेबाट काठमाडाँैमा हुँदै छ। आम निर्वाचनको परिणामले स्थानीय सरकारबाहेक प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसको पराजयपछि र विगत २५ वर्षको अवधिमा लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने बाध्यात्मक स्थितिमा यो महासमितिको बैठक र यसमा प्रस्तुत हुने आर्थिक र राजनीतिक प्रस्तावले नेपाली कांग्रेस र देशको राजनीतिमा दूरगामी असर पार्नेछ।

महासमिति बैठकपछि कांग्रेसमा नयाँ युग सुरु हुन्छ : नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महासमिति बैठकपछि कांग्रेस संस्थागत संरचनाको नयाँ युगमा प्रवेश गर्ने बताएका छन्। उनले पार्टीलाई सामूहिक नेतृत्वमा जाने बताउँदै यसले पार्टीलाई नयाँ युगमा लैजाने बताएका हुन।

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट

नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दी गर्ने तयारीमा जुटेका छन् । बहुमतको बलमा सभापति देउवा स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका प्रस्तावमा फरक मत लैजाने तयारीमा जुटेको हो।

कांग्रेस महासमिति बैठक सर्‍यो, उपसभापतिमा विजय गच्छदार मनोनित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक मंसिर अन्तिम साताका लागि सरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्मका लागि सार्ने निर्णय गरेको छ।

कांग्रेस महासमिति बैठक सर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर पहिलो साताका लागि तय गरेको महासमिति बैठक सर्ने भएको छ।

नेपाली कांग्रेस : नयाँ सन्दर्भमा

नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ।

कांग्रेस महासमिति बैठककाे तयारी तीव्र

मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासमिति बैठकको विभिन्न तयारीलाई  प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्रता दिएको छ। पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्