२२ असार २०८१ शनिबार
image/svg+xml

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा हुने

नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ। बैठकको तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो।

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर ५देखि ९ गतेसम्म काठमाडाैंमा हुने भएकाे छ। शनिवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले स्थान र मिति तय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस केन्द्रीय समितिको बस्दै, महासमिति बैठकबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

महासमिति बैठक बोलाउन नेता कोइरालाको माग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गरेका छन् ।

स्वयम्भू निर्माणमा जुट्यो महासमिति

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति भूकम्पले ध्वस्त भएका मन्दिर तथा स्तुप निर्माणमा जुटेको छ । भूकम्पको २० महिनापछि महासमितिले मंगलद्वारको पुनर्निर्माण र शान्तिपुर मन्दिरको मर्मतसम्भार सोमबारदेखि थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्