३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आठ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीको ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

टी-२० अभ्यास खेलमा नेपाल 'ए' ले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

नारायणकाजीको कैलाश यात्रा !

सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।

सत्ता साझेदार दलहरू जोडिएका प्रकरण छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेस सांसद हृदयराम थानीले तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालामा बाहिर आएका र माओवादी केन्द्रका नेताहरूको नाम जोडिएका प्रकरणहरू छानबिन गरेर देखाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।

भारतले हटायाे नेपाली प्लाइउड निकासी अवरोध

गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ।

वायु सेवा निगमलाई क्यानको २७ बुँदे स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायु सेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ।

विश्वकप छनोट फुटबल: दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसंग नेपाल पराजित भएको छ।

भुवन र सद्भावको संयुक्त अग्रता

प्रोफेसनल गल्फर भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्यले मंगलबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता लिएका छन्।

नेपालद्वारा शृंखला क्लिन स्विप

अलराउन्डर कुशल मल्ल चम्किएपछि नेपालले पाहुना टोली आयरल्यान्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी– २० मा रबाफिलो जित निकाल्दै दुई खेलको शृंखला क्लिन स्विप गरेको छ।

माओवादीबाट इलाम २ को उम्मेदवारमा चार जनाको नाम सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि चार जनाको नाम जिल्लाबाट सिफारिस गरेको छ।

नेत्रज्योति सङ्घद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार

नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्