१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपालका आशिफ ११ रनमा आउट

केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख आउट भएका छन्।

महामन्त्री थापा १५ गतेबाट फेरी संवाद यात्रामा निस्किने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यही चैत १५ गतेबाट ‘संवाद यात्रा’मा निस्किने भएका छन्।

सशस्त्र पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ। तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ।

आरविवी मर्चेन्टको सचेतनामूलक कार्यक्रम

नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वित्तीय सप्ताह–२०२४’ देशभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

नेकपा एसले गठन गर्‍यो राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ।

२३ जना सम्पर्कबिहीन कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरीको सूचना

नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन रहेका २३ जना कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन भनेको छ।

आयरल्यान्ड वुल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

पहिलो खेलमा सानदार जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ।

९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।

पूर्वमन्त्रीद्वयलाई उन्मुक्तिको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा राजनीतिक नेतृत्वलाई जोगाएर कर्मचारीलाई मात्रै मुद्दा लैजाने तयारी गरेको छ।

सशस्त्रको एक प्लटुन फौज चौबिसै घन्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन फौज चौबिसै घण्टा परिचालन गर्ने भएको छ।

राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना

जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।

नेपालको कसिलो बलिङ्ग, आधा आइरिस टोली पेभेलियनमा

त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० क्रिकेटमा नेपालका बलर हाबी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्