२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनर एक्स सेभेन बी बजारमा आउँदै

अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले नयाँ बजेट स्मार्टफोन अनर एक्स सेभेन बीको घोषणा गरेको छ।

कम्पनीका अनुसार लामो समयसम्म चल्ने ६ हजार एमएएच ब्याट्री, १०८ एमपी क्यामेरा र २५६ जीबी स्टोरेजसहित अनर एक्स सेभेन बी आगामी हप्ता बजारमा आउनेछ।

अनर एक्स सेभेन बी फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०८० ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App