अधिकृत वारेसनामामा मनपरी शुल्क नलिन आदेश
विदेशमा रहेका नागरिकलाई सेवा दिन अधिकृत वारेसनामा पारित गर्दा कानुनविपरीत मनपरी ढंगले शुल्क लिन नपाइने भन्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।
विदेशमा रहेका नागरिकलाई सेवा दिन अधिकृत वारेसनामा पारित गर्दा कानुनविपरीत मनपरी ढंगले शुल्क लिन नपाइने भन्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।
विराटनगरमा दुईदिने सिएनआई कोशी वुमेन्स् एक्स्पो भइरहेको छ। एक्स्पो नेपाल उद्योग परिसंघ कोशी प्रदेशको महिला उद्यम समितिले आयोजना गरेको हो।
प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।
माइती नेपालको ३२औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा वाकाथन आयोजना गरिएको छ।
नेपालका चार खेलाडीले आइटिएफ एसिया यु– १४ डेभलपमेन्ट च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
बिर्सनलायक ब्याटिङसँगै नेपाल ‘ए’ ले शुक्रबार आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो एकदिवसीय खेलमा लज्जापूर्ण हार सामना गर्दै शृंखला गुमाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिने बताएका छन्।
बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि– २० क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्।
भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।
टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।
जारी एकदिवसीय क्रिकेटमा आयरल्यान्ड वुल्भ्सले नेपालको लगातार तेस्रो र चौथो विकेट आउट गरेको हो।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औं महाधिवेशन २०८१ साल पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ।
नेपाली खेलकुदमा पहिलो पटक प्रदेश सरकारको पहलमा राष्ट्रियस्तरको अन्तरप्रदेश खेलकुद सुरु हुँदै छ।