७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बरोडाविरुद्ध अर्धशतक बनाएर सन्दीप जोरा आउट

बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि–२० क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्।

दबाबपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जोराले ४० बलमा अर्धशतक पूरा गरेका हुन्।

१५७ रन पछ्याएको नेपाल जोराको प्रदर्शको मद्दतमा लक्ष्य भेट्टाउन संघर्षरत् छ। 

यद्यपी उनी ५८ रनको स्कोरमा आउट भएका छन्। उनी आउट भएसँगै नेपालको छैठौं विकेट गुमेको छ।

प्रकाशित: २३ चैत्र २०८० १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App