२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

बरोडाविरुद्ध नेपाललाई चौथो सफलता

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।

नेविसंघको १२ औं महाधिवेशन आगामी पौष मसान्तभित्र (निर्णयसहित)

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औं महाधिवेशन २०८१ साल पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

सरकारले भेपमा प्रतिबन्ध लगाउँदै

स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. भक्तबहादुर केसीले नेपालमा ई सिगरेट (भेप) माथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कारको जाहेरी दर्ता

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

आलमले लिए तेस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको ५ औँ विकेट पतन

जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्।

नेपाल ‘ए’ लाई पहिलो ओभरमै सफलता

केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको पहिलो विकेट आउट गरेको छ।

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

‘सी’ डिभिजन लिगमा आरसी ३२ को सुखद सुरुआत

नेपाली राष्ट्रिय फुटबल स्टार रोहित चन्दको नामबाट स्थापित आरसी ३२ फुटबल एकेडेमीले यस सिजनको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ।

सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता

सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्