सिटिजन्स बैंक र वोन्डर्स नेपालबीच सम्झौता
सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र नेकपा एमाले नमिलेसम्म मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकास नहुने बताएका छन्।
दुई वर्षदेखि युक्रेनसँग युद्धमा रहेको रुसले सैन्य भर्तीलाई तीव्र पारेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान ९ः ३० बजेबाट खेल सुरू हुनेछ।
चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ।
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ।
जुम्लाको सदरमुकाम खलंगामा पहिलो पटक कृषि कचहरी सञ्चालन गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ।
जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दु शल्यक्रिया गरिएको थियाे।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
फोर्ब्स म्यागेजिनले हरेक वर्ष जारी गर्ने अर्बपतिहरूको सूचीमा नेपालका विनोद चौधरी यस वर्ष पनि परेका छन्।
सामानहरु आउन थालेसँगै दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा दुवै प्रहरी संगठनबाट सुरक्षा व्यवस्था मिलाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
बैठक अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।