एसियन गेम्स क्रिकेटः नेपालमाथि भारतको जित
एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ।
एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ।
भारतविरुद्धको खेलमा नेपालले आफ्नो छैंटो विकेटको रुपमा सन्दिप जोरालाई गुमाएको हो।
भारतले दिएको २ सय ३ रनको लक्ष्यसहित नेपाल मैदान उत्रेको छ।
एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले नेपाल समक्ष२ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले आफ्नो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिवार राति भारत सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ।
भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्यून बिन्दुमा झरेको छ।
दक्षिण भारतको केरला राज्यमा देखिएको निपाह भाइरसको जोखिम बढेपछि पश्चिम बङ्गाल र राजस्थानमा सरकारले एलर्ट जारी गरेको हो।
सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’को अवार्ड प्राप्त गरेको छ।
भारतबाट ढुवानी गरिँदै आएको पेट्रोलमा पनि भन्सार छली गरिएको घटना सार्वजनिक भएको छ ।
भारतको मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेसँगै भारत क्रिकेटको तीन वटै फर्म्याटको पहिलो स्थानमा उक्लिन सफल भएको हो।
तीन एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई पाँच विकेटले हराउँदै १-० को अग्रता लिएको छ।
भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ।