चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।
नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन्।
भारतमा केही खोप अन्तिम चरणको परीक्षण (ट्रायल) मा छन्। तीमध्ये कुनै खोपले डिसेम्बर अन्त्यतिर या जनवरीको सुरुवातिर स्वीकृति प्राप्त गर्ने उनले बताए।
भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतको नेपालप्रतिको नीति सजिलै परिवर्तन हुँदैन। हामीले त्यसलाई परिवर्तन गराउन सक्नुपर्छ।
कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ।
विदेश सचिव श्रींगला आउनुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र सेना प्रमुख मनोजमुकुन्द नरवाणेले छुट्टाछुट्टै नेपालको भ्रमण गरेका थिए। करिब एक महिनाभित्र भारतबाट भएका यी तीन भ्रमणले दिएको स्पष्ट सन्देश ‘दुई देशबीचको असहमति/असमझदारीको वार्ताबाटै समाधान खोज्ने’ भन्ने हो।
१२ गतेको बिहान करिब ५ बजे प्रेम खटिएको पोष्टमा आक्रमण सुरु भयो। ड्युटीमा खटिएका प्रेम आक्रमणकारीको निशानामा परे। उक्त आक्रमणमा प्रेम र अर्का एकजनाको मृत्यु भएको थियो।
‘अध्ययनले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्।’
नेपाल-भारत सीमा खुलाउन वीरगन्जमा स्थानीय नागरिक अगुवाहरुले धर्ना प्रदर्शन सुरु गरेका छन्। सीमा बन्द रहेका कारण मानिसहरुको जनजीवनमा कठिनाई भएको भन्दै उनीहरुले साबिक इनर्वा नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय अगाडि धर्ना दिएका हुन्।
‘नेपाललगायत छिमेकी मुलुकको विकास र आधुनिकीकरणबिना भारतको विकास र आधुनिकीकरण पूरा नहुने भएकाले सशक्त सहकार्यमा लाग्नुपर्छ ।’
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार गोरखाको तीनवटा विद्यालय उद्घाटन गरेका छन्। भारत सरकारको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर ८ मा निर्माण भएको रत्नलक्ष्मी मावि, ९ को महालक्ष्मी मावि र १० को तारा माविको उद्घाटन गरेका हुन्।
‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयले यसलाई दुई छिमेकी मुलुकबीचको उच्चस्तरीय भ्रमणको निरन्तरता भनेको छ।