अष्ट्रेलियाद्वारा होर्मुज स्ट्रेटमा युद्धपोत पठाउन अस्वीकार
अष्ट्रेलियाले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोतहरू नपठाउने स्पष्ट पारेको छ।
अष्ट्रेलियाले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोतहरू नपठाउने स्पष्ट पारेको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन्।
विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि उपयोगी, बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवर्द्धक, शिक्षाप्रद र प्रेरणादायी छ।
लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन्।
बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका एक युवकको मृत्यु आशंका गरिएको छ भने पाँच जना अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीको बन्दसूचीमा नपरेपछि सदन र सडकमा सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताएका छन्।
तोलामा एक सय रुपैयाँ बढेर सुनको मूल्य सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ।
जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
कार्यक्रममा तीसको दशकदेखि कविता लेखनमा सक्रिय कवि स्नेह सायमी र उनका समकालीन कवि लक्ष्मी माली विशेष अग्रज स्रष्टाका रूपमा सहभागी भएका थिए।
दुबई प्रहरीले एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज भएको छ।
फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घन्टी चिह्नले दुईतिहाइ नजिक मत पायो।
जसले विदेश जाने बाध्यता लेखेका थिए, तर आज उनीहरू स्वदेशमै उद्यम गर्दै छन्। जसले स्वदेशमै सरकारी सेवा गरेर देशको सेवा गर्ने सपना लेखेकी थिइन्, तर उनी भने आँसु झार्दै विदेसिन बाध्य भइन्।