५ आश्विन २०८१ शनिबार
image/svg+xml

औषधि खर्चको औचित्य

सुजाता कोइरालाको इलाजका लागि सरकारले ५० लाख आर्थिक सहयोग गर्ने निर्णयविरुद्ध ओर्लिए स्वास्थ्य मन्त्री गगन थापा कांग्रेसकै मन्त्रीले सार्वजनिक विरोध गरेपछि अन्यत्रले सुजाताको खेदो खन्नु अन्यथा भएन। सामाजिक सञ्जालमा निकै धज्जी उडाइयो सुजाता अनि सरकारको उक्त फैसलाको ।

निःशुल्क औषधि ज्यान बचाउन पर्याप्त छैन

तीन महिनाअघि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा पाँचदिने नाबालकसहित १९ वर्षिया प्रीति गुरुङको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भयो। गोरखा सिर्दीबासबाट उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं उडेका उनीहरूले बीचमै दुर्घटनामा ज्यान गुमाए।

निःशुल्क औषधिको सूची राख्न मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ।

गर्भपतन औषधिमा खेलाँची

मध्यपश्चिमका दुई ठूला अस्पताल वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा ‘इन्कम्प्लिट एवर्सन’ भएर आएका बिरामीको संख्या हेर्दा पनि औषधिको दुरुपयोगले महिलालाई कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको तीन महिनामा क्षेत्रीय अस्पतालमा ३२ र अञ्चल अस्पतालमा १८ बिरामी आएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको संख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्य कार्यकर्ता बताउँछन् ।

औषधि ब्यवस्था विभागकै लकरमा खैरो हेरोइन र तराजु

औषधि ब्यवस्था विभाग परिसरमा रहेको गोप्य लकरमा लागुऔषध खैरो हेरोइन र तराजु बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले विभाग र सेवाग्राहीको रोहवरमा मात्र प्रयोग हुने लकरमा खैरो हेरोइनसहित कारोबारीलाई पक्राउ गरेको हो।

औषधि लिमिटेडमा परीक्षण उत्पादन

औषधि उद्योग बन्द भएपछिबसेरै जागिरपकाउँदै आएकीनेपालऔषधी लिमिटेडमा कामगर्ने राजेश्वरी ताम्राकार सोमबार फुरुङ थिइन् । ६वर्षपछि लिमिटेडको बबरमहलमा रहेको दोस्रो तलाको एक कोठामा सेतो एप्रोनलगाएर नेमोक्सोस्लिनबनाउँदैगर्दा भेटिएकी ताम्राकार अबनियमितऔषधीउत्पादनगर्न पाउनेमाआशावादीथिइन् ।

औषधिबारे सम्पूर्ण सूचना नागरिकले पाउनुपर्छः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवासम्बन्धी सूचनालाई सेवाग्राही र सरोकारवालाको पहुँचमा पु¥याउन जोड दिएका छन् । स्वास्थ्य क्षेत्रमा हुने खरिद, अत्यावश्यक औषधिको मौज्दातको सूचना सबैको पहुँचमा पु¥याए सेवाको प्रयोग र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

आयुर्वेद औषधि प्रवर्धन

आयुर्वेदमा रोग निदानका लागि महत्वपूर्ण भूमिका खेल्ने प्राथमिक तत्व पहिचान गर्न सके आयुर्वेदिक ओखती र अंग्रेजी औषधिको सेतु कायम गर्न सकिन्छ।

म्याद नाघेकाे औषधि खुवाउने चिकित्सक पक्राउ

गौशाला– महोत्तरीको श्रीपुर गाविसमा क्षयरोगका बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

औषधिसहित स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ, प्रभावित क्षेत्रमा रोगको प्रकोप

राजविराज– अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली बुधवार ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढातर्फ प्रस्थान गरेका छन्। डुवानका त्रासबीच टापुमा फसिरहेका गोबरगाढाबासीलाई औषधिसमेत नरहेको भन्दै नागरिकन्यूजसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको हो।

चितवनमा मध्यरातमा औषधि बोकेको ट्रकमा आगजनी

नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी घटकले सोमबार आह्वान गरेको नेपाल बन्दको समय सुरु हुनुभन्दा अघि नै राति साढे एक बजे चितवनमा औषधि बोकेको ट्रकमा आगजनी भएको छ। आगजनीको सन्दर्भमा बन्द आयोजकको कुनै भनाइ सार्वजनिक भएको छैन। त्रास फैलाएर बन्द सफल पार्न बन्द आयोजकहरुले नै ट्रकमा आगजनी गरेको चितवन प्रहरीको अनुमान छ।

औषधि बोकेको ट्रकमा आगजनी

चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ। बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ।

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

अठार जना विषेशज्ञ चिकित्सकको दरबन्दी तर, एक जनाको मात्र उपलब्धता! विभागले दरबन्दी अनुसारको चिकित्सक पठाउँदैन, अस्पताल विकास समितिसँग स्रोत साधनको अभाव। अलिकति पनि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प छैनन् यहाँ।

औषधिमा कालोबजारी गर्ने क्लिनिकमा सिलबन्दी

औषधिमा बिरामीसँग चर्को मूल्य लिएर कालोबजारी गरेको आरोपमा अनुगमन टोलीले एक क्लिनिकमा सिलबन्दी गरेको छ। उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका अनुगमन अधिकृत नेतृत्वको टोलील बालाजु बाइपासस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ मा बिहीबार सिल गरेको हो।

आफूखुसी औषधि छाडे जोखिम

काठमाडौं-चावहिलका ५० वर्षीय भरत न्यौपाने कोलस्ट्रोलसम्बन्धी समस्याले ग्रस्त थिए। उनी मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको सिफारिसमा औषधि प्रयोग गर्दै थिए । दैनिक १० किमि अनिवार्य हिँड्न थाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्