६ आश्विन २०८१ आइतबार
image/svg+xml

निःशुल्क औषधि मेडिकलमा

सरकारी स्वास्थ्य संस्थामार्फत वितरण हुनुपर्ने निःशुल्क सुचिकृत 'औषधि' निजी मेडिकलसम्मै पुग्ने गरेको छ। नियमानुसार सरकारी स्वास्थ्य संस्थामार्फत मात्रै वितरण हुने यस्ता औषधि निजी औषधि पसलले राख्न पाउँदैनन्।

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

इटहरी – सर्प दंशको औषधि एन्टिस्नेक भेनम नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको छ। सरकारले भारतबाट एन्टिस्नेक भेनम ल्याउने गरेकोमा अब भने नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको हो।

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्