४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोदीसत्ताको भयमा भारतीय नागरिक समाज

सन् १९४७ मा स्वतन्त्रताको लडाइँ अभियन्ताहरूको भूमिका थियो भने त्यसपछि राज्यले गरेका ज्यादति र कमजोरीको क्षतिपूर्ति दिलाउन नागरिक समाजको योगदान रहँदै आएको छ।

पशुपति क्षेत्रको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति

पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ।

जलविद्युतको लाइसेन्स समयानुकूल संशोधन गर्न सकिन्छ: महानिर्देशक मण्डल

विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै 'ऊर्जा' भएको बताएका छन्।

ज्योति विकास बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

ज्योति विकास बैंकले विद्यालयलाई दुई थान इन्टर्‍याक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ।

पर्यटकीय स्थल बनाइँदै चिम्टेश्वर क्षेत्र

धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन्।

औषधिको आविष्कार

औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।

कांग्रेस महासमिति बैठक : ‘संविधान रक्षा र समुन्नति प्रमुख कार्यभार’

नेपाली कांग्रेसले संविधानको रक्षा, मुलुकको आर्थिक विकास र समुन्नति पार्टीको प्रमुख कार्यभार भएको स्पष्ट पारेको छ।

कामनामा भिडियो केवाइसीमार्फत अनलाइन खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ।

मेलम्चीमा मालामाल

सचिव निजामती कर्मचारीमा मुख्य सचिवपछि दोस्रो वरियताको पद हो जसले सिंगो मन्त्रालय हाँकेको हुन्छ। यही पदमा बस्ने नै भ्रष्टाचारमा मुछिएपछि कसरी मुलुकको उन्नति हुन सक्छ?

नागरिकका प्रत्यक्ष प्रश्नसहित ‘विकासका लागि संवाद’

संवाद कार्यक्रममा दैलेखमा कार्यरत सबै कार्यालयले आफ्नो कामको प्रगति प्रस्तुत गरेका थिए।

मुलुकको विकासमा चुनौतीका चाङ

मुलुकको विकासले गति लिन नसकिरहेको अवस्थामा सरकारले विकासले गति लिन नसक्नुका चुनौतीहरू करिब दुई दर्जन पहिचान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्