२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलले तिर्‍यो सबैभन्दा बढी रोयल्टी

एनसेलले गत आर्थिक वर्षमा सबैभन्दा बढी रोयल्टी र ग्रामीण विकास कोषमा योगदान गरेको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा यी दुवै शीर्षकमा दुई अर्बभन्दा बढी राजस्व तिरेको जनाएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा रोयल्टी अन्तर्गत एक अर्ब ४७ करोड र ग्रामीण विकास कोष बापत ७३ करोड ७५ लाख रूपैयाँ सरकारलाई बुझाएको हो।

प्रकाशित: ११ फाल्गुन २०८० १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App