४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तराईमा बिहानैदेखि कुहिरो, यी प्रदेशमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

दुःखको उपचार खोज्ने कि आनन्दको बिउ रोप्ने?

बिरामी नहुनु मात्र स्वस्थ हुनु होइन, जीवनमा उमंग र प्रफुल्लता महसुस गर्दै कीर्तनमा सामेल हुनु स्वस्थताको लक्षण हो। कीर्तन/नृत्य बाहिरको कला र प्रयास होइन, यो त भित्रबाट प्रस्फुटन हुने उमंग र रहस्यको परिणाम हो। अहंकार–त्यागका परिणति हुन्-नृत्य, संगीत अनि भजनकीर्तन।

कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

यी प्रदेशमा आंशिक बदली भएपनि मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज देशका तीन प्रदेशमा मौसम बदली रहने

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।

घातक ‘घोप्टे संस्कृति’

आजको युग प्रविधिको हो। आज समाजका जो कोही पनि यसबाट टाढा रहन सक्दैनन्। त्यसमा पनि मोबाइल प्रविधिको बढ्दो उपयोगले सामाजिक व्यवहारलाई धेरै सहज बनाएको छ साथै यसले मानिसलाई एक्ल्याउँदै पनि गएको छ। यही विषयसँग सम्बन्धित छ– फबिङ।

स्वदेशमा अडिएनन् विद्यार्थी

कोभिड त्रासबाट मुक्त भएर हाल विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी कक्षाकोठामा भौतिक उपस्थितमै नियमित पठनपाठन गर्न पाएको वर्षको रूपमा सन् २०२३ लाई शिक्षक र विद्यार्थीले लिएका छन्।

यस्तो छ तीन दिनको मौसम

महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको बताएको छ।

बालमनोविज्ञान बदल्ने कथा

ठुला मान्छेभन्दा बालबालिका संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडाका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा पनि सुनाउनुहुँदैन। यस्ता कथाले उनीहरूलाई डरपोक बनाउँछ।

‘निजीले पाठ्यपुस्तक छाप्न नपाउने

सरकारले विद्यालय शिक्षाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक निजी क्षेत्रलाई नदिने तयारी थालेको छ।

आगामी ३ दिनसम्म छैन हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको भन्दै आज बिहानैदेखि देशभरको अधिकांश मौसम सामान्यतया सफा रहेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्