२ मंसिर २०८१ आइतबार
image/svg+xml

सिक्टा सिँचाइको अध्ययन गर्न अस्ट्रेलियन टोली आउँदै

सिक्टा सिँचाइ आयोजनाको अध्ययन गर्न अस्ट्रेलियाको विज्ञ टोली नेपाल आउने भएको छ।

दोहोरो सुविधाको दलदल

अनियमितता रोक्ने जिम्मेवारी लिएर सर्वोच्च निकाय हाँक्ने व्यक्तिको नजर राज्यको ढुकुटीमाथि पर्छ भने त्यो मुलुकमा भ्रष्टाचार र अनियमितताको अवस्था कस्तो होला? सार्वजनिक पदमा बस्ने व्यक्तिहरूले गर्ने अनियमितता रोक्न भनेर नै राज्यले अधिकार सम्पन्न संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएको हो।

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्। आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताए।

घट्दो सदाचार बढ्दो दुराचार

भ्रष्टाचार नेपालमा खग्रास ग्रहण जस्तै लागेको छ । हालै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस कटुुतथ्यलाई सार्वजनिक गरेका छन ।

डा. श्रेष्ठ भ्रष्टाचारी ठहर

विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ।

भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन्।  आयोगको पोखरा कार्यालय भवनको बुधवार शिलान्यास गर्दै उनले नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राखे।

भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न – अख्तियार

प्रमूख आयुक्त नियुक्त भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना काम कारबाहीलाई प्रभावकारी र चुस्त बनाउने कार्ययोजना अघि सारेको छ ।आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्य्दिशा अघि बढाएको छ ।

भेरी अस्पतालका तत्कालिन मेसु सुवेदी सहित आठै जना निर्दोष ठहर

भेरी अञ्चल अस्पताल नेपालगन्जको चर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले बिहीवार फैसला गरेको छ।

‘ठेक्का व्यवस्थापनमा आयोजनाको कमजोरी’

आयोजना कार्यालयको लापरबाहीका कारण राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्कने गरेको पाइएको छ ।

पूर्व प्रधानमन्त्रीकी श्रीमती पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो।

भ्रष्टाचार आरोपी शर्मालाई मन्त्री अर्यालको संरक्षण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साझा प्रकाशनका पूर्वअध्यक्ष एवं प्रबन्ध निर्देशक डोलिन्द्र शर्मालाई संरक्षण गरेको आरोप लागेको छ।

गरिबी निवारणका ९ कर्मचारी भ्रष्टाचारी

गरिबी निवारण कोषका कार्यप्रबन्धकलगायतका पदाधिकरीले कार्यक्रम र भ्रमणको नाममा झुटो बिल बनाई भ्रष्टाचार गरेको ठहर भएको छ । विशेष अदालतले मंगलबार आरोपित १४ जनामध्ये ९ जनालाई कसुरदार ठहर गरेको हो।

‘ट्वान्टी–२० संरचनाले भ्रष्टाचारको जोखिम’

क्रिकेटको सर्वोच्च निकायले चर्चित ट्वान्टी–२० संरचनाको खेलले भ्रष्टाचारको जोखिम बढाएको भन्दै उक्त जोखिमलाई घटाउन कडा निगरानी आवश्यक रहेको बताएको छ।

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक पक्राउ

मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाक बुधवार पक्राउ परेका छन्।

संघीयता कार्यान्वयनमा कर्मचारी अड्को

शक्तिशाली निकायमा बस्ने, राज्यकटीबाट वर्षभर विदेश घुम्ने, आफ्ना निकायका ठेक्कापट्टा आफन्तलाई नै दिने, शक्तिकेन्द्रको आडमा आफूभन्दा फरक मान्यता राख्ने वा मन नपरेकालाई तर्साउने प्रवृत्ति कर्मचारीतन्त्रमा झनै मौलाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्