ट्रम्पको दाबीः भेनेजुएलाका राष्ट्रपति पक्राउ परिसके
ट्रम्पको घोषणापछि केही समयमै ‘द न्यूयोर्क टाइम्स’सँगको छोटो फोन अन्तर्वार्तामा ट्रम्पले यसलाई ‘उत्कृष्ट अभियान’ भनेर प्रशंसा पनि गरेका छन्।
ट्रम्पको घोषणापछि केही समयमै ‘द न्यूयोर्क टाइम्स’सँगको छोटो फोन अन्तर्वार्तामा ट्रम्पले यसलाई ‘उत्कृष्ट अभियान’ भनेर प्रशंसा पनि गरेका छन्।
बालेनले ‘ओलीलाई उनकै क्षेत्रमा गएर रोकेर आउन सके मज्जा आउने’ भनेर निकटस्थसँग बताउने गरेको समाचार आएका थिए।
गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी पिमलाल डाँगीले जानकारी दिए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।
खड्का कांग्रेसअघि अखण्ड नेपाल पार्टीको अध्यक्ष थिए। सोही पार्टीबाट संविधान सभा सदस्य भएका उनी महिला बालबालिका मन्त्री पनि बनेका थिए।
'सिंगो पार्टीलाई कसरी लैजाने भन्ने कुरा प्राथमिकतामा हुन्छ,’ उपसभापति गुरुङले भने,‘पार्टी कहाँनेर पुग्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। सबैले यसमा ध्यान दिनुपर्छ।’
आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ ।
‘पहिले डाक्टर साबले ०८२ मंसिरमा गरौँ भन्दा कसैले काँध थाप्नुभएन। त्यति बेला सहजै परिस्थिति थियो,’ एक नेताले भने,‘अहिले बरु असहज र गम्भीर परिस्थिति छ। यस्तो अवस्थामा म्याद थप्नु नै उपयुक्त हुन्छ भन्ने कुरा पनि उठ्यो।’
भेनेजुएलाका अनुसार यी आक्रमणले काराकाससँगै मिरान्डा, अरागुआ र ला गुएरा राज्यका नागरिक तथा सैन्य लक्ष्यहरूलाई निशाना बनाएका थिए।
नेपालको संविधान २०७२ को निर्माण प्रक्रिया केवल कानुनी दस्तावेज तयार गर्ने अभ्यास मात्र थिएन, यो नेपालको राज्य–इतिहासमा भएको सबैभन्दा ठूलो वैचारिक, राजनीतिक र सामाजिक रूपान्तरणको प्रयास थियो।
अमेरिकाले शनिबार राति भेनेजुएलाको राजधानी काराकसमा सातवटा हवाई आक्रमण गरेको थियो।
यसपल्टको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा हुँदै छ।
भेनेजुएलाका स्थानीय सञ्चार माध्यमहरूले उत्तरको ला गुएरा राज्य र तटीय क्षेत्र हिगुएरोटेमा पनि विस्फोटको आवाज सुनिएको बताएका छन्।
यसअघि सन् २०२४ मा लिलीले एकै दिनमा १०१ पुरुषहरूसँग सुतेर विश्वव्यापी चर्चा कमाएकी थिइन्। पछि सन् २०२५ मा १२ घण्टामा एक हजार ११३ पुरुषहरूसँग सुतेर आफ्नै दाबी गरिएको विश्व रेकर्ड तोडेको बताएकी छन्।