१ आश्विन २०८१ मंगलबार
image/svg+xml

इजरायल–हमासबीच युद्धविराम लागू, आज रिहा हुने १३ जना एकै परिवारका

प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन्।

कारागारका कैदीबन्दी जोखिममा

बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।

सिन्धुली कारागारका एकजना कैदीबन्दीको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापा रहेका छन्।

कैदीलाई पुनर्मिलन गराइँदै

असल आचरणका कैदीलाई कैद सजाय छुट दिएर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले सरकारले कार्यविधि पास गरेको छ।

सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।

पाँच वर्षमा सात हजार कैदीलाई आम माफी

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा आममाफी पाएर सुन्धारास्थित केन्द्रीय कारागारबाहिर निस्किएकी गीता मल्ल हतारमा देखिन्थिन्।

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।

कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

कैदी मृत्यु प्रकरण :आजदेखि थुनछेक बहस सुरु

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

बाल कैदीबन्दी तोडफोडमा उत्रिएपछि वीरगञ्जको बालसुधार गृहमा तनाव (तस्बीरहरू)

वीरगञ्जको विर्तामा रहेको बालसुधार गृह मंगलबार साँझदेखि तनाव ग्रस्त बनेको छ। सुधार केन्द्र भित्र रहेका बाल कैदीबन्दीको समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो।

कैदी मृत्यु प्रकरण: सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ।

कैदी खोज्न आएका रोज (कुकुर) आफै अस्ताए

टोपे भन्ने अजिब नामका फरार कैदी आइतबार बिहान भागेका बखत बर्दिया प्रहरी प्रमुख सुधिरराज शाहीको समन्वयमा रोज (बेल्जियम सेफर्ड) लाई तत्काल कैदी खोज्न झिकाइएको थियो।

कैदीबन्दीप्रति सरकार अमानवीय

६३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र जेल प्रशासनले मर्मतसम्भारबाहेक नयाँ संरचना थप्न पाएको छैन।

एउटै कैदीबन्दी दोस्रो पटक फरार

एउटै कैदीबन्दी दोस्रो पटक फरार भएका छन्। ठाकुरबाबा नगरपालिका–८ का अजिब बुढाक्षेत्री आइतबार बिहान ३ बजे कारागारबाट फरार भएका हुन् । बुढाक्षेत्रीले दोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्