१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दोस्रो अभ्यास खेलमा क्यानडा–११ को राम्रो सुरुआत, नेपाल फिल्डिङ्गमा

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।

क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन

तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

प्रेममय लेकसाइड

अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।

संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्र जना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय सङ्गठनले आलोचनाको सामना गर्नुपरेको छ।

प्रदूषण घटाउन पार्किङ शुल्क तीन गुणा बढाइने

वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।

हिसान क्रिकेटको उपाधिका लागि अरनिको र कान्तिपुर भिड्दै

विराटनगरमा आइतबार भएको क्रिकेट खेलमा अरनिकोले भानु कलेजलाई र कान्तिपुरले अर्किड कलेजलाई हराउँदै उपाधि नजिक पुगेका हुन्।

भोलिदेखि १२ औं हिसान स्पोर्टस मिट हुने

विराटनगरमा भोलि बुधवारदेखि १२ औं हिसान स्पोर्टस मिट हुने भएको छ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी खेलकुदका गतिविधि गर्न लागेको जानकारी दिएको हो।

एन्जल्स हार्ट दुवै खेलमा पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूहचरणका आफ्नो दुवै खेलमा पराजित भएको छ।

पल्सर स्पोर्टस अवार्ड माघ २८ गते हुने

२० औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ।नेपालको बहुप्रतिष्ठित पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ।

‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्र्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।

अस्ट्रेलियामा एन्जल्स हार्ट पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा मंगलबार पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्